क्यानाडा आउन चाहनुहुन्छ ? यी कुराहरू ख्याल गरौं
नेपालTouch
शनिबार पौष २३, २०७९ | Saturday January 07,2023
क्यानाडाको वर्क पर्मिट र स्थायी बसोबास प्रक्रियाबारे नेपालीमाझ फैलिएका अफवाह चिर्न यो कुराकानी उपयोगी हुने ठानिएको छ।
दुई दशकभन्दा अघिदेखि क्यानाडा बस्दै आएका मुगा राजभण्डारी टोरन्टोमा रजिष्टर्ड इमिग्रेशन कन्सल्ट्यान्ट हुन्।
सन् २०१५ देखि उनले साथीहरुसंग मिलेर MDSVISA Immigration Services Canada नामको कन्सल्टेन्सी चलाइरहेका छन्।
क्यानाडा ल्याउने र आउने नाममा हुने गरेका ठगी तथा फैलिने गरेका भ्रम निवारणका लागि पनि यो सामग्री महत्वपूर्ण हुने अपेक्षा छ।
प्रस्तुति- बेनुप भट्टराई/जयराम गौतम

सम्बन्धित खबर














.png)

.png)
.png)
.png)









तपाईंको प्रतिक्रिया